बैतेश्वरमा जनप्रतिनिधिले चलाएको अवैध ढुङ्गा खानी बन्द गर्न खानी विभागमा उजुरी !
सोमवार असार १३, २०७९
दोलखाको बैतेश्वर गाउँपालिकामा अवैध ढुंगा खानी संचालनमा रहेको भन्दै खानी तथा भुगर्भ विभागमा उजुरी परेको छ । सम्पूर्ण सरोकारवालाको तर्फबाट भन्दै एक स्थानीयले विभागमा उजुरी गरेका हुन् ।
बैतेश्वर ग…