मधेस प्रदेश कोरोना मुक्त ः ८२ प्रतिशतले लगाए पूर्ण खोप
शुक्रबार बैशाख २३, २०७९
मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो ।
कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४…