जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा
शनिबार चैत्र १२, २०७८
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार भाइले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुबा कृपसिङको नाममा छ ।
साठी वर्षीय कमरा विकका दाजुभाइले दश वर्षअघ…