क्रियामा बराबर तर विपरीत प्रतिक्रिया: ४ न्यायाधिशलाई महाभियोग लाउने सुरमा एमाले
सोमवार फाल्गुन २, २०७८
नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविर…