झिलीमिली गाउँलाई केन्द्रीय बिद्युतको आश !
शुक्रबार फाल्गुन ६, २०७८
तमान गाउँका बीचैमा रहेको धनगौज्योति माध्यमिक विद्यालयमा रातभरि बत्ती बल्छ । विद्यालयको सुरक्षाका लागि बलेको बत्तीले तमानगाउँको शोभा बढाउँछ । झिलीमिली छ विद्यालय, सहरमा तिहार आएजस्तै । आसपासमा रहेक…