ताप्लेजुङ्गमा एमसीसीको जनमत संग्रह: २०६ मध्ये १८७ जना विपक्षमा !
बुधबार फाल्गुन ११, २०७८
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ्ग कम्युनिष्ट लिग नेपालले सडक मै जनमत संग्रह गरेका छन् । यी दुवै संगठनका ताप्लेजुङ्ग जिल्…