हालाण्ड एक्लैले ५ गोल हानेपछि म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
बुधबार चैत्र १, २०७९
नर्वेली फरवार्ड अर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी ह्याट्रिकसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वाटरफाइनल अन्तर्गत मंगलबार राति दोस…