भुवन केसीले रोके फिल्म हलमा विश्वकपको प्रदर्शन
शुक्रबार मंसिर २३, २०७९
चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरुलाई पत्राचार गर्दै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । सञ्चारमाध्यमहरूमा …