कालीगण्डकीको पानी तानेर गलेश्वरमा स्नानको व्यवस्था
आइतवार फाल्गुन १५, २०७८
कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । मन्दिर परिसरमा भक्तजनलाई कालीगण्डकीको पानीले स्नान गर्ने व्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा…