अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
शुक्रबार जेष्ठ १२, २०८०
बेनी। अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिक…