चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो
शनिबार साउन ५, २०८१
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई लाख ९९ हजार ४१२ पर्यटकले…