प्रहरीद्वारा १२३ महिला र बालिकालाई यौन शोषणबाट उद्धार, २३ जना गिरोहका सदस्य पक्राउ
आइतवार माघ २७, २०८१
काठमाडाैं । पेरु प्रहरीले भेनेजुएलाको शक्तिशाली गिरोहद्वारा यौन शोषणमा परेका १२३ महिला र बालिकालाई उद्धार गरेको शनिबार घोषणा गरेको छ ।
पेरुको राजधानी लिमामा शुक्रबार राति गरिएको छापामा सयौँ प्र…