म्यानमारका सैन्य नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न अपिल
बिहिबार मंसिर १३, २०८१
काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का मुख्य अभियोजक करिम खानले म्यानमारका सैन्य नेता मिन आङ ह्लिङविरुद्ध पक्राउ पुर्जी जारी गर्न अपिल गरेका छन् ।
मिन आङमाथि अल्पसंख्यक रोहिंग…