प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग !
शुक्रबार अशोज ४, २०८१
काठमाडौँ । भारतको आन्ध्र प्रदेशको तिरुपती मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग गरेको भन्दै विवाद बढ्दै गएको छ ।
प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद बनाउने लड्डूका लागि घ्यूमा जनावरको बोसो र माछ…