भारतमा पनि एमपक्सको शंकास्पद घटना, विरामीलाई आइसोलेट गरियो
आइतवार भदौ २३, २०८१
काठमाडौँ । भारतमा एमपक्सको शंकास्पद घटना सार्वजनिक भएको छ । एमपक्सको शंकास्पद केस बारे जानकारी केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ ।
…