पेरुको सुनखानीमा दशकयताकै गम्भीर आगलागी, २७ जनाको मृत्यु
सोमवार बैशाख २५, २०८०
पेरुको एक सुनखानीमा आगलागी भएपछि भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा दशककै सबैभन्दा ठूलो घटना भएको बताइएको छ ।
दुर्घटनाग्रस्त स्थानबाट दुई जनाको उद्दार गरिएको छ । बाँकी अ…