प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच बिदाइ भेट
बुधबार भदौ २९, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच बुधबार बिहान बिदाई भेटवर्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान बिदाई भेट भएको हो ।…