भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
बिहिबार बैशाख २९, २०७९
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । बुद्…