१८ घन्टापछि सुचारू भयो बेलायतकाे एअरपोर्ट, आगलागीपछि भएको थियो बन्द
शनिबार चैत्र ९, २०८१
लन्डन । बजुलीको सबस्टेसनमा आगलागीका कारण लन्डनको व्यस्त विमानस्थलमा बिजुली भंग भएको थियो, त्यसपछि विमानहरूको आवतजावतको कार्य ठप्प भएको थियो।
अहिले पहिलो विमान शुक्रबार राति करिब १८ घण्टा …