शनिबार, भदौ २२, २०८१

सशस्त्रका २ डीआईजीसहित १६ अधिकृत अवकाश


कान्तिपथ


काठमाडाैं । सशस्त्र प्रहरी बलमा २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ अधिकृत अवकाशमा गएका छन् ।

सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईसहितका अधिकृतहरु अवकाशमा गएका हुन् ।

अवकाश पाउने एसपीहरुमा पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट र उद्धवबहादुर रावल छन् ।

नेपाल प्रहरी सम्बन्धि समाचार

सर्वोच्चको आदेश : ३० वर्षेमा नेपाल प्रहरी काखा, सशस्त्रलाई पाखा

एआईजी बढुवाको तयारी : ३० वर्षे सेवाहद हटाउन बिचौलियाको खेलोफड्को !

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थको सहमति

फुली लाईराख्ने सिंहको योजनामा चिसोपानी : ३० वर्षे सेवा अवधिमा कानुनमन्त्री बाधक

कार्यकाल लम्ब्याउन सिंहको ‘ढोक्सा’ : ३० वर्षे हटाउन खेलोमेलो !

प्रहरीमा ३० वर्षे सेवाहद हट्दै

प्रहरीमा ३० वर्षे हटाउन सर्वोच्चको आदेश (आदेशसहित)

प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्ने सर्वोच्चको आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता

प्रहरीमा ३० वर्षे सेवा अवधि विवाद: सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलायो (आदेशसहित)



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत