ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु
शनिबार साउन २६, २०८१
काठमाडाैं । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।
दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस वि…