ट्राफिक व्यवस्थापनमा सडकमै सक्रिय छन उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारी
बिहिबार अशोज ३०, २०८२
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक व्यवस्थापनको अवस्था निरीक्षण तथा निर्देशनका लागि आज कोटेश्वर जडिबुटी क्षेत्र पुगेका छन्। उनले सडकमा खटिएका ट्राफिक प्रहरीहरू…