बेलबारीमा जंगली हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो
आइतवार असार २९, २०८२
मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ।
बेलबारी नगरपालिका–८ बाँसबारीकी करिब ४५ वर्षीया अमिना राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता डीए…