सिन्धुलीमा कार दुर्घटना:विराटनगरका एक जनाको मृत्यु, दुई घाइते
मङ्लबार कार्तिक ११, २०८२
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलवार बिहान सडकबाट कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरब…