निर्वाचन लक्षित सुरक्षा रणनीति तयार
आइतवार बैशाख २५, २०७९
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ । जिल्लास्थित सुरक्षा निकायको समन्वयमा म्याग्दीका ७४ मतदानस्थल र ११४ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि…