बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
शुक्रबार पुस १३, २०८०
काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृ…