१७ दिनदेखि तालाबन्दी हुँदा कटहरियाका सेवाग्राही मर्कामा
शनिबार पुस २७, २०८१
सञ्जय मिश्रा , रौतहट । रौतहटको कटहरिया नगरपालिकामा गरिएको तालाबन्दी लामोसमयसम्म यथावत रहँदा सेवाग्राहीहरु कठिनाईमा परेका छन्।
मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिह…