जनकपुरमा तीन दिनसम्म मदिरा र माछामासु बिक्री वितरणमा रोक
मङ्लबार मंसिर २६, २०८०
धनुषा – जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा÷मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गत…