प्रहरीका ९ उच्च अधिकारी आजबाट घरमै !
सोमवार चैत्र ४, २०८१
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित ९ जना उच्च अधिकारीहरु आज राति १२ बजेदेखि अवकास हुने भएका छन्।
कुँवर २०७९ चैत १० गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। उनकै ब्याची …