पानीको बोतलभित्र किरा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना
मङ्लबार मंसिर १२, २०८०
काठमाडौंको कागेश्वर मनोहरामा रहेको ए एन्ड बी वेभरेज इन्डस्ट्रिज प्रालिलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ।
उक्त कम्पनीले उत्पादन गरेको सिल लगाएको पानीको बोतलभित्र क…