बोइङ बिक्रीका लागि निगमको चौथो टेण्डर, इन्जिन स्पेनमा, आइबेरियाले माग्यो १४ करोड
शनिबार मंसिर २, २०८०
निगमले इच्छुक कम्पनीलाई जहाज खरिदका लागि टेण्डरमा भाग लिन मंसिर ५ गतेसम्मको समय दिएको छ। टेण्डर अनुसार इच्छुक कम्पनीले जहाज, पाटपुर्जा र इन्जिन किन्नुपर्नेछ। जहाजको इन्जिन स्पेनको आइबेरिया मेन…