ट्राफिक सप्ताह–२०८२ को अवसरमा कोटेश्वरमा सचेतनामूलक प्रभातफेरी तथा र्याली सम्पन्न
बुधबार पुस ३०, २०८२
काठमाडौं — सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ को अवसरमा आज बुधबार काठमाडौंको कोटेश्वर–जडिबुटी क्षेत्रमा सचेतनामूलक प्रभातफेरी तथा र्याली कार्यक्रम सम्पन्न भएको छ। “समुदाय…