विपिन जोशी बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुँदै
बुधबार अशोज २२, २०८२
गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप आज सार्वजनिक हुने भएको छ ।
जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोक…