तीन प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित
बुधबार मंसिर १०, २०८२
नेपाल प्रहरीका तीन जना अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बुधबार काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चि…