सांसदका स्वकीय सचिव पद पुनःस्थापनाको प्रक्रिया सुरु
मङ्लबार बैशाख १, २०८३
काठमाडौं । सांसदहरूले पुनः स्वकीय सचिवको सुविधा पाउने तयारी गरिएको छ। संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले उक्त पद पुनःस्थापनाका लागि प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने…