भगवती लेमिनेट्स कर छली प्रकरण : सम्पत्ति शुद्धीकरणको दायरामा डिलर
बुधबार फाल्गुन ४, २०७८
भगवती लेमिनेट्सले गरेको राजस्व ठगीका प्रमाणहरू एकपछि अर्को गरी थपिँदै जाँदा चार दर्जन डिलर अनुसन्धानको घेरामा पर्ने देखिएको छ । भगवती लेमिनेट्सले कच्चा बिलमार्फत काम गरिरहेको ४ दर्जन डिलहरूको नाम …