राजनीतिक पहुँच र वित्तीय ठगीको संगठित सञ्जाल: सहकारी प्रकरणमा इन्टरपोल रेड नोटिस, सीआईबीद्वारा अनुसन्धान
बुधबार असार ४, २०८२
लितपुरस्थित मितेरी मितेरी बचत तथा ऋण सहकारीको करोडौं रकम अपचलनमा संलग्न रहेका ज्योतिबहादुर भण्डारीमाथि प्रहरीले दोहोरो नागरिकता र राहदानीसम्बन्धी आरोपमा समेत अनुसन्धान सुरु गरेको छ।
प्रहरीको के…