करिब २ सय ३६ किलोग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ
मङ्लबार अशोज ७, २०८२
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गर…