गभर्नर बन्ने दौड : शंकर पोखरेल निकट बैंकका हाकिमले पनि दिए राजिनामा
बिहिबार चैत्र १४, २०८१
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति रोचक बन्दै गएको छ । गभर्नर बन्ने आकांक्षीहरू धमाधम जागिर छोडिरहेका छन् ।
बुधवार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजी…