बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने
मङ्लबार चैत्र २२, २०७८
बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका एउटा महत्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको हालसम्म …