फिल्ममा हर्क साम्पाङको डेब्यु, ‘खजुरे ब्रो’मा अतिथि भूमिकाको दृश्य खिचियो
आइतवार माघ १४, २०८०
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । धरानकै वास्तविक पात्रको कथावस्तुमा फिल्म बन्न लागेको, धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश…