‘दुःखी आत्मा’को फर्स्टलुक सार्वजनिक
मङ्लबार पुस २, २०८१
काठमाडौँ । भ्यालेनटाइन डेको दिन फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुःखी आत्मा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
सोमबार सार्वजनिक तीनवटा पोस्टरले पात्रह…