एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सम्पन्न, यस्ता छन् निर्णय ?
आइतवार फाल्गुन ११, २०८१
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २०८१ फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रति…