समानुपातिक मतगणना सम्पन्न: रास्वपा सबैभन्दा ठूलो दल
बुधबार फाल्गुन २७, २०८२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ४५ हजार ६८१ मत प्राप्त गर्दै पहिलो स्थानमा पुगेको …