अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट रुस बाहिरिने
बुधबार साउन ११, २०७९
रुस सन् २०२४ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेसन(आईएसएस)बाट बाहिरिने भएको छ। रुसका नयाँ अन्तरिक्ष प्रमुखले मंगलबार आईएसएसबाट बाहिरिने घोषणा गरेका हुन्। आईएसएसको स्थापना सन् १९९८ मा अमेरिका र रुससहित …