सशस्त्रमा ४ डिआईजी रिक्त : यी हुन् बढुवाका प्रमुख दाबेदार
बुधबार मंसिर २८, २०७९
लामो समयदेखि सशस्त्र प्रहरीमा डिआईजी बढुवाको प्रक्रिया रोकिएको छ । वैशाख १८ गते राजु अर्याल सशस्त्र प्रहरी प्रमुख (आईजी) मा बढुवा भएपछि डीआईजी पद रिक्त भएको थियो। लगत्तै सेनाबाट आएका चन्द्रप्रकाश …