ग्रीन सिटी अस्पतालको दोहोरो व्यवहार ? निःशुल्क उपचारको प्रचार, व्यवहारमा बिरामीमाथि आर्थिक बोझ”
बिहिबार फाल्गुन २८, २०८२
काठमाडौं । गरिब र असहाय बिरामीलाई निःशुल्क उपचार दिने दाबी गर्दै प्रचार गरिएको ग्रीन सिटी अस्पतालमाथि अहिले गम्भीर प्रश्न उठेको छ। अस्पतालले बाहिरबाट “पैसाको कारणले बिरामी मर्नु पर्दैन” भन्ने सन्द…