एक सय ६१ विद्यालय भवन पुनःनिर्माण
आइतवार बैशाख ११, २०७९
गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १६१…