पत्रकार इन्द्रमाथि ज्यान मार्ने धम्कीप्रति काठमाडौं शाखाका सचिव बोहोराको आपत्ति
शनिबार साउन ३१, २०८२
काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार…