एसपी मिश्रको ६ महिना कार्यकाल, ३२ करोड बढीको अबैध समान बरामद
बुधबार असार ११, २०८२
बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको रूपमा एसपी गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको अबैध सामान बरामद गर्नुका साथै चौतर्फी उपलब्धी देखिएको छ।
…